स्वास्थ्य मन्त्रालय लुम्बिनीद्धारा ८४ जना स्वास्थ्यकर्मीको सरुवा

स्वास्थ्यसमाचार/स्वास्थ्यमन्त्रालय लुम्बिनी द्धारा ८४ जना जना स्वास्थ्यकर्मीको सरुवा गरिएको छ। मन्त्रालयले आईतबार सचिवस्तरको निर्णय गर्दै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका स्वास्थ्यकर्मीको सरुवा गरेको छ

यसअघि बनौ तहदेखीका अधिकृतहरुको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले सरुवा गरेको थियो ।

हेर्नुहोस सरुवा

[pdf-embedder url=”https://swasthyasamachar.com/wp-content/uploads/2024/08/सरव_सचन_१.pdf”]

 

[pdf-embedder url=”https://swasthyasamachar.com/wp-content/uploads/2024/08/सरव_सचन_२.pdf”]

सम्बन्धित शिर्षक :