भिम अस्पताल भैरहवाको मेडिकल सुपरिटेन्डेन्ट पून डा. शकुन्तला गुप्ता

स्वास्थ्यसमाचार /भैरहवाको भिम अस्पतालमा पुन डा. शकुन्तला गुप्ता आउनु भएको छ। लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले डा गुप्तालाई भिम अस्पतालको मेसुमा नियुक्त गरेको हो ।

उहा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहनु भएको थियो । गुप्ता गत बर्ष सोही अस्पतालमा मेसु रहनु भएको थियो । अघिल्लो सरकारले गुप्तालाई मेसुबाट हटाई अस्पतालमा नयाँ मेसु ल्याएको थियो। अस्पतालमा पदबहाली गर्नु भएको छ । उहाँलाई बिकास समितिका अध्यक्ष अस्पतालका कर्मचारी लगायतले स्वागत गरेका थिए ।

उक्त अबसरमा बोल्दै डा गुप्ताले आफुले पहिले सुधार गरेको र अब पनि आफुले पहिले सुरु गरेका कामहरुलाई निरन्तरता दिने बताउनु भयो।

सम्बन्धित शिर्षक :