भोली चैत २९ गते ईद पर्वको सार्वजनिक विदा

स्वास्थ्यसमाचार चैत्र २९ गते सार्वजानीक बिदा हुने भएको छ। मुस्लिम समुदायको धार्मिक पर्व ईद–उल फित्र (ईद) को अवसरमा
सार्वजानीक बिदा दिने नेपाल सरकारको निर्णय भएकोले गृह मन्त्रालयले जनाएको छ।

२९ गते भोली सार्वजानीक बिदा रहेको गृहमन्त्रालय सहसचिब रुद्र प्रसाद पन्डीतद्धारा हस्ताक्षरित सुचनमा उल्लेख गरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :