प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेसन सफल

स्वास्थ्यसमाचार । अचानक सोमबार राती स्वास्थ्य विग्रिएपछि मंगलवार विहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाईटिसको अपरेसन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका थिए ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै उहाँको अपरेसन सफल भएको जानकारी दिएको छ ।मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जले विज्ञप्ती जारी गर्दै एपेन्डिसाइटिसको अपरेसन सफलतापूर्वक सम्पन्न भएको जनाएको हो ।

सोमबार राती पेट दुख्ने र पखला लाग्ने समस्याले प्रधानमन्त्री ओलीलाई समस्यामा पारेको थियो ।

सम्बन्धित शिर्षक :