नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्यसमाचार/ पछिल्लो चौबिस घण्टामा देशभर थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर १ सय ३ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित शिर्षक :