लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाल ११औ तहमा बढुवा

स्वास्थ्यसमाचार लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाल नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तहमा बढुवा हुनुभएको छ।

लोक सेवा आयोगको विज्ञापन नं. १७१६४/०७९–८० (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तह प्रमुखकन्सल्टेण्ट अथोपेडिक सर्जन पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ३ (तीन) जना मध्ये डा ईन्द्र ढकाल अन्तर्वार्ता र लिखित परीक्षा उत्ततिर्ण भई नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तहमा बढुवा हुनुभएको हो।

ढकाल लुम्बिनी प्रादेशिक अस्पतालको मेसु हुनुहुन्छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :