RAAN लुम्बिनी प्रदेशस्तरीय प्रथम भेला माघ ७ गते बुटबलमा हुने

स्वास्थ्यसमाचार / राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रान को लुम्बिनी प्रदेशस्तरीय प्रथम भेला यहि माघ ७ गते बुटबलमा हुने भएको छ।

लुम्बिनी प्रदेश तदर्थ समितका संयोजक नरहरि अर्यालका अनुसार लुम्बिनी प्रदेशस्तरीय भेला तथा रमाइलो बनभोज कार्यक्रम २०७९ माघ ७ गते शनिबारको दिन बुटवल फुलवारी हुने बताउनु भयो।

 

केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालको आतिथ्यमा बसेको बैठकमा रान लुम्बिनी प्रदेश संयोजक नरहरी अर्याल रुपन्देही जिल्ला सल्लाहकार नारायण सापकोटा ,रान जिल्ला अध्यक्ष दिपक कार्की लगायको उपस्थिति थियोे ।

उक्त बैठक ले मितितय गरेको हो। उक्त बैठकले प्रदेश भेला सफल गर्नुका साथै ,यहि माघ २८ गतेको केन्द्रिय महाधिबेशन भव्यरुपमा सफल बनाउनको लागि लुम्बिनी प्रदेश अन्र्तर गतका १२ जिल्लाका साथीहरू आर्थिक रुपमा पनि लाग्नुपर्ने निश्कर्ष निकालेको छ।

उक्त बैठक मा लुम्बिनी प्रदेश नरहरि अर्यालको अध्यक्षताम बैठक ,रुपन्देही जिल्ला सल्लाहकार नारायण सापकोटा रुपन्देही जिल्ला अध्यक्ष दिपक कार्की लगायको उपस्थित रहेको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :