स्वास्थ्यमा १२ औं तहको विज्ञापन खुल्यो, १५ दिनभित्र फाराम भरिसक्नुपर्ने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको १२ औं तहमा बढुवाका लागि आवेदन माग गरेको छ ।आज सूचना प्रकाशित गर्दै मन्त्रालयले मन्त्रालयको वेवसाईटबाट फाराम डाउनलोड गरी फाराम भर्न सक्ने जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ ९२० अनुसार कार्यसम्पादन क्षमताको आधारमा बढुवा गर्न लागेको हो ।२ तहका लागि एक दर्जन बढी कर्मचारी योग्य भएका छन् ।दुर्गम र सेवाका हिसाबले सबैभन्दा बढी नम्बर ल्याउने चार जनाको नाम स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने छ ।

ती नाममध्येबाट दुईजना १२ तहमा बढुवा हुनेछन् ।

 

सम्बन्धित शिर्षक :