राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल रुपन्देहीको अध्यक्षमा कार्की

स्वास्थ्यसमाचार / राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रुपन्देहीको जिल्ला तदर्थ समिति  गठन भएको छ।

तदर्थ समितिको अध्यक्षमा दिपक कार्की उपाध्यक्षमा जिवन पोखरेल सचिब मधुप्रसाद पन्थी कोषाध्यक्षमा अनुपा आर्चाय र सदस्यमा यमलाल भुसाल,अम्बिका आर्चाय,प्रान्सु ढकाल मनोज कुमार जोसी र सुनिता राना रहेका छन।

भने सल्लाहकारमा  समितिको सल्लाहकारमा डा प्रवेश श्रीवास्तव र नारायण सापकोटा रहेको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका उपाध्यक्ष शालिकराम भुसालले बताए। प्रथम जिल्ला भेलाको उदघाटन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा पुष्पराज पौडेलले गरेका थिए ।

सम्बन्धित शिर्षक :