लुम्बिनी प्रादेशिक अस्पतालमा ३लाख ४हजार वढीले पाए उपचार

ईर्मेजेन्सी ५३,६,६५ ओपिडी तर्फको ईएच एस २४,७८ जनरल १,८३,६,१५ र बिमामा १,००९,६७

स्वास्थ्यमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा ३ लाख ४ हजार ७सय २५ जनाले उपचार गराएका छन। आर्थिक बर्ष २०७८को साउन देखी २०७९को असार सम्म अस्पतालको बहिरंग रोग विभाग(OPD) र (Emargance) ईर्मेजेन्सी मा गरि कुल ३लाख ४ हजार ७सय २५ जनाले सेवा लिएका हुन।

अस्पतालको तथ्याङ्क अनुसार जनरल(OPD) ईएचएस(EHs) र बिमा गरि अस्पतालबाट जम्मा २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन।  त्यसमध्ये (OPD)जनरलमा १लाख ८३ हजार ६सय १५ (EHs)ईएचएसबाट २४सय ७८ र बिमाबाट १ लाख ९सय ६७ गरि अस्पतालबाट कुल २ लाख ८७ हजार ६० जनाले उपचार सेवा लिएका छन ।भने ईर्मेजेन्सीबाट ५३हजार ६सय ६५ जनाले उपचार गराएका छन।

आर्थिक बर्ष २०७८को साउन देखी २०७९को असार सम्म अस्पताल बाट ओपीडी ईर्मेजेन्सी बिमा र ईएच,एस गरि कुल ३ लाख ४ हजार ७सय २५ले सेवा लिएको अस्पतालका मेसु डा ईन्द्र ढकालले बताए।

लुम्बिनी प्रादेशिक अस्पताल वाट कुन महिनामा कतिले कुन-कुन  सेवा लिए?

 


सम्बन्धित शिर्षक :