नेपाल स्वास्थ्यकर्मि संघ लुम्विनी प्रदेशको संयोजकमा बेलवासे

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मि संघ लुम्विनी प्रदेश समिति गठन भएको छ। हालसम्म पनि प्रदेश समिति गठन नभएकोले नेपाल स्वास्थ्यकर्मी संघको बिधान २०५० (संसोधित तथा परिमार्जित २०७५)को ब्यबस्था अनुसार लुम्विनी प्रदेश समिति गठन गरिएको छ।

समितिमा नमनारायण बेलवासे हरि आचार्य, जिवन राना,मोती प्रसाद पौडेल,केदारनाथ साह विद्याधर पान्डे र हिमा मरासिनी लाई नेपाल स्वास्थ्यकर्मि संघ लुम्बिनी प्रदेश समितिमा मनोनयन गरिएको छ। संयोजकमा नमनारायण बेलवासे लाई चयन गरिएको नेपाल स्वास्थ्यकर्मि संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरे ले बताए।

सम्बन्धित शिर्षक :