बुटबलमा साउन २५ र २६ गते भेरोसिल खोपको दोस्रोमात्रा निम्न केन्द्रमा लगाईने

स्वास्थ्यसमाचार /बुटबल उपमहानगरपालिका भित्र कोरोना भाइरसविरुद्ध लगाईने भेरोसिल खोपको दोस्रो मात्रा आगामी साउन २५ र २६ गते निम्न स्थानमा लगाईने भएको छ ।

बुटबल उपमहानगर पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले दिएको जानकारी अनुसार साउन १ र २ गते कोरोना भाइरसविरुद्ध लगाईने भेरोसेल खोप लगाएका ५५ बर्ष माथिका नागरिक ,क्याम्पसका प्राध्यापक,सरकारी बिद्यालय, सामुदायीक बिद्यालयका शिक्षक, निजी बिद्यालयका शिक्षक कर्मचारीलाई नगरपालिकाको निम्न स्थानमा गई खोप लगाउन आग्रह गरेका छन ।

उनले २५ र २६ गते नगरका बिभिन्न केन्द्रमा समुह अनुसार खोपलगाउन केन्द्र निधारण गरिएको बताए ।बुटबल उपमहानगरपालिकामा भेरोसेल खोप दोस्रो मात्रा लगाउनेको संख्या ९७सय ४८ जना रहेको प्रमुख खनालले बताए ।

बुटबल उपमहानगरपालिका भित्र भएका खोपकेन्द्रहरु

सम्बन्धित शिर्षक :