लुम्बिनी प्रादेशिक अस्पतालमा २५जना नर्सका लागि रोजगारीको अवसर

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा अस्पतालले करार सेवामा २५ जना नर्स पदपूर्ति गर्ने भएको छ ।

अस्पतालले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका नर्सले दश दिनभित्र दरखास्त दिन सक्ने जनाएको हो ।

दरखास्त बुझाउने अन्तिम मिति यहि असोज १८ गते र परिक्षा मिति र परिक्षा केन्द्र अर्काेसुचना मार्फत जानकारी गराउने आज जारी सुचनामा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक :