लुम्बिनी प्रादेशिक अस्पतालमा १६ स्वास्थ्यकर्मिको लागी जागीर खुल्यो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले करारमा स्वास्थ्यकर्मीको माग गरेको छ । अस्पतालले कार्डियोलोजिष्ट १, मेडिकल अधिकृत १०, मेडिकल ल्याब टेक्निोलोजिष्ट २, मेडिकल ल्याव टेक्निसियन २ र मेडिकल ल्याब असिष्टेन १ जनाको माग गर्दै सूचना जारी गरेको हो ।

अस्पतालका अनुसार शैक्षिक योग्यता तथा उमेर सम्बन्धीत तहको लोकसेवा आयोगले निर्धारण गरेको योग्यता तथा उमेर रहेको छ भने दरखास्त बुझाउनु पर्ने अन्तिम मिति बैशाख २१ गतेसम्म रहेको छ ।

करार अबधि २०७८ असार मसान्तसम्म रहने पनि अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :