लुम्बिनी प्रादेशिक अस्पतालका नयाँ कोरोना फोकल पर्शन डा :पाठक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका कोरोना फोकल पर्शन परिर्बतन भएका छन ।

बिगत १ बर्षदेखी कोरोना फोकल पर्शनको को रुपमा कार्यरत वरिष्ठ फिजीशियन डा शुर्दशन थापा कार्यब्यस्तताको कारण लुम्बिनी प्रादेशिक अस्पताल अर्काे वरिष्ठ फिजीशियन डा नन्दु पाठक कोरोना फोकल तोकिएको लुम्बिनी प्रादेशिक अस्पतालक मेसु डा राजेन्द्र खनालले बताए ।

खनालले सुरुको महामारीको अबस्था पनि महत्वपुर्ण भुमिका डा थापा निर्वाह गरेको र अस्पतालको तर्फवाट धेरैधेरै बधाई तथा शुभकामना साथै नयाँ कोरोना फोकल पर्शन वरिष्ठ फिजीशियन डा नन्दु पाठकले पनि उक्त जिम्मेबारी बहन सहज तरिकाले गर्नु हुने छ खनालले भने । डा पाठकको मोवाईल नंम्बर ९८५७० ३००७२ रहेको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :