लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा खनाल अब गीतकार पनि

एउटा मान्छे नै हुँ म वोलको म्युजीक भिडियो बजारमा आउदै

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल मेसु डा राजेन्द्र खनालले एउटा मान्छे नै हु म भन्ने समर्पण पीडा र आशा वोकेको म्युजीक भिडियो मार्फत आफनो गित बजारमा ल्याउने भएका छन।

वालकृष्ण पान्डेको म्युजीक डा राजेन्द्र खनालको गीतकार सुदिप सागरको एरेन्ज सनोज पौडेलको फोटोग्राफि र कमल खत्री र देबिराम घिमिरेको डिजाईन रहेको म्युजीक भिडियो अब केहि दिनमा बजारमा आउने भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाल अब चिकित्सकमात्र नभएर गाएक समेत बनेका छन । लामो समय देखी चिकित्सक पेसामा संग्लन डा खनाल लुम्बिनी प्रादेशिक अस्पतालमा दोश्रो पटक मेसुको जिम्मेबारी समालेका छन । गत बर्षमंसिर ३ गते देखी उनले यस क्षेत्रको पुरानो र प्रदेशको ठुलो अस्पताल लुम्बिनी प्रादेशीक अस्पतालको मेसु समालेका छन ।

सम्बन्धित शिर्षक :