१० दिनमा कोरोना संक्रमणमुक्त भए पुर्व मेसु डा खनाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनाल कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्।

कृष्ण खनालले भने रुघाखोकी लागेर परिक्षण गराउन गएको थिए कोरोना पोजेटीभ देखीयो भदौ १ मा मलाई कोरोना पोजेटीभ देखीएको थियो आज १० दिनमा फेरी परिक्षण गराउदा नेगेटीभ आएको डा खनालले बताए ।

संक्रमणमुक्त भएपछि खनालले भने १० गतेको पीसीआर रिपोर्ट नेगेटिभ आयो मेरो उपचारमा संग्लन चिकित्सक,स्वास्थ्यकर्मी, स्वास्थ्यलाभको कामना गर्नुहुने, ब्यबस्थापनमा खटनुहुने सबैलाई हार्दिक ब्यक्त गर्दछु डा खनालले भने ।

डा खनाल सुगरका रोगी थिए केहि महिलना अघि उमेरहदको कारण खनालले सरकारी जागीरबाट अबकास लिएका थिए ।कोरोना संक्रमति भएपछि डा खनालको अनुभब हामी पछि प्रस्तुत गर्ने छौ सम्पादक ।

सम्बन्धित शिर्षक :