भिम अस्पताल भैरहवामा मेसु फेरीए नयाँ डा शकुन्तला गुप्ता

स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवामा मेडिकल सुपरिटेन्डेन्ट परिर्वतन भएका छन । सामाजीक बिकास मन्त्रालय प्रदेश ५ले काजमा उनीहरुलाई सरुवा गरेको हो ।

भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नबिन दर्नाललाई लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा काज सरुवा गरिएको छ भने लुम्बिनी प्रादेशिक अस्पतालका MGDP  /बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ  डा सकुन्तला गुप्तालाई मेसु बनाईएको छ।

डा गुप्ता  MGDP   ग्रुपका हुन । उनी लामो समयदेखी लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहेकी छन ।

सम्बन्धित शिर्षक :