कोरोना संक्रमित गुल्मीका शिक्षक आईसियूमा उपचारत

गलत हल्ला नफैलाउन अस्पतालको आग्रह

स्वास्थ्यसमाचार / रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराई रहेका गुल्मीको मदाने गाँउपालिका ६ का ४१ बर्षिय शिक्षकको आईसियूमै उपचाररहत रहेका छन ।

क्रिमसन अस्पतालले आज एक विज्ञेप्ती जारी गरि बिभिन्न साजीकसंञ्जालमा नकारात्मक हल्ला फैलाएका र यस्ता गलत हल्ला नफैलाउन आग्रह गरेको छ ।

 

सुचना सत्यतथ्य बुझेर सामाजीक संञ्जालमा राख्न आग्रह गरिएको छ । उनको क्रिमसन अस्पतालकै आईसियु कक्षमा उपचार भैरहेको अस्पतालले जनाएको छ । अहिले सम्म सरकारी क्षेत्रबाट कुनै पहिल नभएको र अस्पतालका कर्मचारी त्रासित रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :