स्वास्थ्यकर्मी संघका उपमहासचिव पन्थीको निशुल्क औषधि सहयोग

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघका उपमहासचिव मिनराज पन्थिले व्यक्तिगत खर्चमा दीर्घ रोगीहरुलाई घर घरमै गएर निशुल्क औषधि वितरण गरेका छन् ।

चन्द्रागिरी नगरपालिका वडा नं ६ वडाका ५६ जना दीर्घ रोगीहरुलाई घर घरमै गएर निशुल्क औषधि वितरण गरेका हुन । विश्व नै कोरोना भाइरसबाट आतंकित रहेको बेला नागरिकलाई सुरक्षित राख्न लकडाउनको नीतिलाई अबलम्बन गरेको एकमहिना भन्दा बढी भएको अबस्थामा पैसा भए पनि सहज हिडडुल गर्न नमिल्ने र कामगरी औषधि किनेर खानु पर्ने नागरिकहरु उनले घरमै गएर औषधी बितरण गरेको बताए।

यहि समस्यालाई नजिकबाट नियालिरहेका मैले घर घरमा गएर चन्द्रागिरी नगरपालिकाका ५६ जना बिरामीलाई निशुल्क औषधि वितरण गरेको बताए
सबैले एउटै सहयोग गर्नु भन्दा आफ्नो पेशा अनुसारको सहयोग गर्दा व्यवस्थित हुने हुनाले आफुले औषधि बाडेको पन्थीको धारणा थियो ।

सम्बन्धित शिर्षक :