नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

निको हुनेको संख्या १२

स्वास्थ्यसमाचार /नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ । आज आइतबार थप २ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ५१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा र बिरगंजका  पुरुषमा संक्रमण देखिएको हो ।स्वास्थ्य मन्त्रालय ले एक बिज्ञेप्ती मार्फत जानकारी गराएको छ ।

 

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :