लकडाउन बैशाख १५ सम्म जारी राख्ने मन्त्रिपरिषदको निर्णय

चौथोपटक लकडाउन लम्ब्याउने सरकारले निर्णय

स्वास्थ्यसमाचार/ वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारले निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअघि सरकारले लगाएको लकडाउनको आदेश बुधबार सकिने भएपछि सरकाले वैशाख १५ सम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको आदेश चौथोपटक लम्ब्याएको हो।

सम्बन्धित शिर्षक :