कोरोना भाइरस विरुद्धको प्रतिरोधात्मक खोप एक हप्तामा आउने

पहिलो चरणमा अग्रपंक्तिमा स्वास्थ्य सेवामा रहेका स्वास्थकर्मीहरुलाई

लुइभेल, केन्टकी / ह्वाइट हाउस कोरोना टास्क फोर्सका वरिष्ठ सदस्य तथा अमेरिकाको सरुवा रोगका विशेषज्ञ डा एन्थोनी फोसीले कोरोना भाइरस विरुद्धको खोप एक साताभित्र आउने वताएका छन् ।

यो खोप कोरोना संक्रमितहरुका लागि उपचार खोप नभएर कोरोना संक्रमण हुन नदिनका लागि शरिरमा प्रतिरोधात्मक शक्ति वृद्धि गर्न दिइने खोप हो ।

सीएनएनको न्यु डे कार्यक्रममा  वोल्दै डा।फौसीले सो खोप पहिलो चरणमा अग्रपंक्तिमा स्वास्थ्य सेवामा रहेका स्वास्थकर्मीहरुलाई दिइने पनि जानकारी गराए ।नेपलीजबाट

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :