गण्डकीका स्वास्थ्य सुचना अधिकारी भन्दछन हल्ला चलाइयो, कसैलाई कोरोना देखिएको छैन

स्वास्थ्यसमाचार /गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय ले पोखरामा एकजजालाई कोरोना भाइरस देखिएको भन्ने समाचारको खण्डन गरेका छन् ।

गन्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी डा बुद्धि प्रसाद पौडयालले भने अहिले सम्म हामीलाई जानकारी छैन । कसरी हल्लाफैलीयो थाह भएन । बेलुका ५ बजे हाम्रो साईटमा राखिदिन्छौ डा पौडेलले भने ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :