सरकारद्धारा एकहप्ता लकडाउन :घरबाहिर ननिस्कन आदेश

स्वास्थ्यसमाचार /नेपाल सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड -१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ,अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

सम्बन्धित शिर्षक :