स्वास्थ्यसमाचार/ सरकारले कर्मचारीको महङ्गी भत्ता पाँच हजार पुर्याएको छ ।तलब बढ्ने भनिएतापनी श्रोत नभएका कारण पहिले दिदै आएको दुई हजार भत्तालाई बढाउएर पाँच हजार पुर्याएको हो ।
आज अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनीधिसभामा बजेट बक्तव्य प्रस्तुत गर्दै सम्पूर्ण कर्मचारीको भत्ता पाँच हजार पुर्याउनु भएको हो ।
बढेको भत्ता आगामी साउन महिनादेखि लागू हुनेछ ।
प्रतिकया दिनुहोस्