लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य परीक्षण सेवा विस्तार

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश जनस्वास्थ्य Basic Health Screening Package परीक्षण सेवा सुरु गरेको छ।प्रदेश जनस्वास्थ्य प्रयोगशालाल अब नागरिकहरूलाई १६सय मा आफ्नो स्वास्थ्य परीक्षण गराउन सक्नेछन्।

बिरामीहरूले चिकित्सकको सल्लाह अनुसार वा आफैंले पनि परीक्षण गराउन सक्ने  छन । प्रदेश जनस्वास्थ्य प्रयोगशालालका निमित्त निर्देशक राजेश गुप्ताले  नागरिकको सहजताको लागी  बिस्तारीत सेवा सुरु गरेको बताउनु भयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय, तामनगर, बुटवल बिस्तारित सेवा केन्द्रहरु  बुटवल र सडक डिभिजन बुटवलको भवन(बुटवल बसपार्क र लुम्बिनि प्रादेशिक अस्पतालको अगाडी पट्टी) बाट सञ्चालन हुने कुरा उहाले बताउनु भयो ।

सम्बन्धित शिर्षक :