लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुन: ढकाल कायम गाैतमकाे रिट खारेज

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्टमा डा. ईन्द्र ढकाल  स्वतह कायम भएको हुनुभएको छ ।

सर्बोच्च अदालतमा आफू मेसु हुनुपर्ने सरकारले गरेको निर्णय खारेज माग गर्दै बिष्णु गौतमले हालेको मुद्दा खारेज भएको हो। न्यायाधीश हरि फुयाल र अब्दुल अजिज मुसलमान ले फैसला गर्दै पुन: मेसुमा ईन्द्र ढकाललाई कायम गरेको हो ।

२०८१ असार १३ मा दर्ता भएको मुद्दा को फैसला २०८१ भदौ ३० गते आएको हो । फैसला अनुसार रिट खारेज गरि निर्देशनात्मक आदेश समेत दिएको छ ।

 

सम्बन्धित शिर्षक :