लुम्बिनी प्रादेशिक अस्पतालको भबन निमार्णको लागी १ अर्ब ८० करोड

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको भबन निमार्णको लागी १ अर्ब ८० करोड बजेट बिनियोजन भएको छ।

अर्थमन्त्री चेतनारायण आर्चायले प्रदेशसभाका बजेट बिनियोजन भाषणमा उक्त कुरा बताएका छन।उनले गत बर्षको भन्दा अहिलेको बर्षमा बजेट कम बिनियोजन गरेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको गौरबको आयोजना हो १२ भबन निमार्णाधीन अबस्थामा रहेको भबन ५ बर्षमा सम्पन्न हुने बताईएको छ।

सम्बन्धित शिर्षक :