काग्रेस रुपन्देही द्धारा स्वास्थ्य विभागलाई पूर्णता

स्वास्थ्यसमाचार/ नेपाली काँग्रेस रुपन्देहीको स्वास्थ्य विभागलाई पूर्णता दिएको छ ।

स्वास्थ्य विभागको संयोजकमा गोविन्दप्रसाद लम्साललाई मनोनयन गरेको छ। त्यस्तै सदस्यमा रबि सिंह राना, रामराज पोखरेल, कृष्ण कंडेल, नमनारायण वेलवासे, सीता पोखरेल, राजेन्द्र पासी, विष्णु भण्डारी, प्रेमलाल यादव, महेश राई (मधु), गुणनिधी खनाल र मदन पोखरेल लाई मनोनयन गरिएको नेपाली काग्रेस रुपन्देहीले जनाएको छ ।

सम्बन्धित शिर्षक :