भुकम्प प्रभावित क्षेत्रमा तिलोत्तमाका स्वास्थ्यकर्मी सुत्केरी आमाहरूको सेवामा सक्रिय

स्वास्थ्यसमाचार /तिलोत्तमाका स्वास्थ्यकर्मीको टोलिले आज चौथो भुकम्प प्रभावित क्षेत्र नलगाढ नगरपालिका ४मा ३सय ४० घरका महिला तथा सुत्केरी आमाहरूको सेवामा सक्रिय रहेको छ।

महिला तथा सुत्केरी आमाहरूको स्वास्थ्यमा आउने समस्या लाई मध्यनजर गरी अस्थाई टहरा निर्माण र सुरक्षित एवम न्यानो कपडा समेत वितरण गरेको छ।

तिलोत्तमा नगरपालिका स्वास्थ्य अधिकृत कमल पाण्डेका अनुसार त्यस नगरपालिकामा ३१रहेका सुत्केरी आमाहरू रहेका र ति सबै खुल्ला आकाश मुनि रहेकोले अस्थायी टहरा बनाई सुरक्षित राखिएको बताउनु भयो।

तिलोत्तमाको स्वास्थ्यकर्मीको टोली र राहत सहित भुकम्प गएको दोश्रो दिन नै उक्त क्षेत्रमा उद्धारको लागी राहत लिएर हिडेको थियो ।

सम्बन्धित शिर्षक :