बलात्कार गरेको आरोपमा मेडिसिटीका डाक्टर झा प्रकाउ

स्वास्थ्यसमाचार /ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका छन् ।

उनलाई अस्पतालमा उपचार गर्न आएकी महिलामाथि जबरजस्ती करणीको बलात्कारको गर्न खोजेको अभियोगमा प्रहरीले प्रकाउ गरेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी टेकबहादुर राईले झालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

एक महिलाले उपचारका क्रममा झाले आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको राई बताउँछन् । पक्राउ परेका झालाई हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको राईले दिए ।हेल्थपोष्टबाट

सम्बन्धित शिर्षक :