सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । स्वास्थ्य मन्त्रालयमा आज भएको वार्तामा ६ बुँदे सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

बार्तामा सहभागी डा लिजन महर्जनका अनुसार सञ्चो अस्पताल हेटौँडामा कार्यरत दुई डाक्टरमाथि कुटपिट गर्ने थप ५ जनालाई प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको र उनीहरुलाई छिटो पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

‘हाम्रो त मुख्य माग डाक्टर कुटने माथि कार्वाही हुनुपर्छ भन्ने थियो । यसअघि ४ जनालाई नियन्त्रणमा लिईसकेको छ अब थप ५ जनामाथि पनि पक्राउ पूर्जी जारी भएको छ । अरु मागका विषयमा पनि सरकार सकारात्मक भएको छ । त्यसैले आन्दोलन फिर्ता लिईयो,’ उनले भने ।

यस्तो छ सहमति

 

सम्बन्धित शिर्षक :