लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५६ जना कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मातहतका कार्यालयमा कार्यरत ५६ जना कर्मचारीको सरुवा गरेको छ।

स्वास्थ्य मन्त्रालयले नियमित सरुवा अनुसार चिकित्सक पाँचौ छैठौ सातौ आठौ तहका अहेब अनमी स्टाफ नर्स आयुर्वेद लगायतका स्वास्थ्यका कर्मचारीको सरुवारसरुवा गरिएको हो। सरुवा भएका कर्मचारीको सूचि सार्वजनिक गरिएको छ।

मिति २०८०/०४/३१ गतेको (सचिवस्तर) निर्णयबाट सरुवा भएका नेपाल स्वास्थ्य सेवाका विभिन्न तह र पदका कर्मचारीहरको सरुवा सम्वन्धी विवरण ।

हेरौं कसको सरुवा कहाँ सरुवा विवरण हेर्न यहाँ क्लीक गर्नूहोस्

 

सम्बन्धित शिर्षक :