नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन तोडे

स्वास्थ्यसमाचार /डडेल्धुरामा नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन स्थगीत गरेका छन्।

उनले डडेल्धुरा अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनसन स्थगीत भएको घोषणा गरेका हुन्। गत सोमबारदेखि ७ बुँदे माग सहित आफ्नो १७ औँ सत्याग्रह थालेका उनले नौ दिनमा आएर अनशन टोडेका छन् ।

केसीले अहिले भारतले नेपाली भूमी कालापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगीत गरेको बताएका छन्।

सम्बन्धित शिर्षक :