डा.बुद्धबहादुर थापा लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त

स्वास्थ्यसमाचार /डाक्टर बुद्धबहादुर थापा क्षेत्री लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिबक्तामा वरिष्ठ अधिवक्ता सिफरिस हुनुभएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज (सोमबार) थापालाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि सिफारिस गर्नु भएको हो ।

थापा हाल बुटवल उपमहानगरपालिका ९ मा बस्नु हुन्छ । नेपालको सविधानको धारा १६० को उपधारा २ बमोजिम थापालाई सिफरिस गरिएको हो ।

सम्बन्धित शिर्षक :