नेपाल फार्मेसी संघको गुल्मी जिल्ला कमिटी गठन

स्वास्थ समाचार। नेपाल फार्मेसी संघको गुल्मी जिल्ला कमिटी गठन. भएको छ।

नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द तिवारीको अध्यक्षता, नेपाल फार्मेसी संघ केन्द्रीय उपाध्यक्ष किरण ढकालको प्रमुख अतित्यथा, लुम्बिनी प्रदेश उपाध्यक्ष रमेश खनाल र कोषाध्यक्ष मोती खनालको विशिष्ट अतित्यथा NCDA गुल्मीका अध्यक्ष फर्सुराम पाण्डे ज्यूको आतित्यथामा गुल्मी जिल्लाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

नेपाल फार्मेसी संघ गुल्मी कार्यसमिती
अध्यक्ष-सन्तोष पुन
उपाध्यक्ष-लक्ष्मी श्रेष्ठ
महासचिव-सरोज पन्थि
सचिव-सुजित पाण्डे
कोषाध्यक्ष-टेक ब.थापा
सह कोषाध्यक्ष-सागर पाण्डे
सदस्य-छवि पाण्डे
“-प्रकाश पाण्डे
“-प्रेम गुरूङ
“-रविकान्त तिवारी
“-रोशन न्यौपाने रहेका छन।

सम्बन्धित शिर्षक :