RANA महाधिवेशन सर्याे :आगामी चैत्र २५ गते भब्यताका साथ गर्ने

स्वास्थ्यसमाचार /राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको केन्द्रिय कार्यसमितिको आकस्मिक बैठक प्रथम अधिबेशन सार्ने निर्णय गरेको छ।

माघ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रानको प्रथम र ऐतिहासिक आयुर्वेदको माहामेला केन्द्रिय माहधिबेशन पुर्व निधारित माघ२८ गतेलाई पछि सारेको छ।

संघका केन्द्रिय उपाध्यक्ष शालिक राम भुसाललका अनुसार माघ २८ गते अधिबेशन गर्ने भनिएको भएपनि देशभर रानको शक्ति निमाण कार्य सम्पन्न हुन अझै केही समय लाग्ने र मौसम पनि अति चिसो भएकोले यहि आहि २०७९ साल चैत्र २५ गते शनिवार काठमाडौमा गर्ने निणय भएको बताए।

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको केन्द्रिय कार्यसमितिले एक बिज्ञेप्ती जारी गरी समयमा महाधिबेशन गर्न नसकेको जानकारी गराएको छ। बिबिध कारण बस प्रथम ऐतिहासिक महाधिवेशन को मिती परिबर्तन गर्नु परेकोमा रान केन्द्रिय कार्यसमिती क्षमायाचना गरेको छ ।

सम्बन्धित शिर्षक :