तिलोत्तमा स्वास्थ्य प्रमुख पौडेल र विश्वबन्धु विनय,लाई, जनसेवा श्री

स्वास्थ्यसमाचार/ संविधान दिवस– २०७९ को अवसरमा नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिवाट प्रदान गरिने जनसेवाश्री पदकवाट तिलोत्तमा नगरपालिकाका स्वास्थ्य प्रमुख मोति प्रसाद पौडेल र स्वास्थ्य सेवा विभागमा कार्यरत अधिकृत छैटौ जनसेवा विश्वबन्धु विनय, जनसेवा श्रीवाट विभूषित हुनु भएको छ।

सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी हुन्।उहाहरु हरुले लामो समय देखी स्वास्थ्य सेवामा कार्यरत रहनु भएको छ।

 

सम्बन्धित शिर्षक :