१५औ गणतन्त्र दिबशको अबसरमा स्वास्थ्य मन्त्रालय बुटबलमा रक्तदान

स्वास्थ्यसमाचार/ १५औ गणतन्त्र दिबशको अबसरमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले रक्तदान कार्यक्रम गरेको छ। उक्त रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो ।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका वरिष्ठ नर्सिङ अधिकृत नेहा थापाले बताईन। उनले मन्त्रालयमा आयोजीत कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्यकर्मि रक्तादाताहरु स्वास्थ्यमन्त्रालयका कर्मचारी लगायतले रक्तदान गरेको थापाले बताईन।

रक्तदानगर्नको लागी नेपाल रेडक्रस सोसाईटी बुटबल शाखाले सहयोग गरेको थियो। सरकारले ३ दिन सम्म १५औ गणतन्त्र दिबश मनाउने भएको छ।गणतन्त्र दिबशको अबसरमा भोली १५ गते सार्वजानीक बिदा दिएको छ।

सम्बन्धित शिर्षक :