स्वास्थ्यसमाचार / प्रदेश ५ सरकारले संचालन गरेको कोभिड– १९ नियन्त्रण तथा उपचार कोषमा नेपाल एसविआई बैक लिमिटेडले ५ लाख रुपैया सहयोग गरेको छ ।
आज कोषका अध्यक्ष समेत रहेका भएका सामाजिक विकास मन्त्री सुदर्शन बराल लाई बैंकका बुटवल शाखा प्रमुख सुदिप अर्यालले शुक्रवार चेक हस्तान्तरण गरे ।
कोषमा अहिले सम्म १४ करोड ४२ लाख १३हजार ३०सय ६६ जम्मा भएकोमा २० लाख रुपैया खर्च भएको प्रदेश ५ सामाजीक बिकास मन्त्री सुदर्शन बरालले बताए ।
प्रतिकया दिनुहोस्