काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएकाे छ ।राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
कार्कीको शपथग्रहण समारोह आजै राति ९ बजे शीतलनिवासमा हुने तय भएको छ। शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको छ ।
प्रतिकया दिनुहोस्