सुशीला कार्की प्रधानमन्त्री नियुक्त, आज राति शपथ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएकाे छ ।राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

कार्कीको शपथग्रहण समारोह आजै राति ९ बजे शीतलनिवासमा हुने तय भएको छ। शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :