प्रदेश ५ सामाजीक बिकास मन्त्रालयद्धारा स्वास्थ्यका केहि कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले स्वाथ्यका केहि कर्मचारीको सरुवा गरेको छ।मन्त्रालयले आज सुचना प्रकाशित गरि कर्मचारीलाई कामकाज गर्ने गरि सरुवा गरेको हो ।

मन्त्रालयले चिकित्सक नर्स ल्याबटेक्नीसियन आयुर्वेद लगायका लाई काजमा सरुवा गरेको सामाजीक बिकास मन्त्रालयले जनाएको छ ।प्रदेश सरकार प्रदेश नं ५ कर्मचारी ब्यबस्थापन कार्यबिधि बमोजीम उनिहरुलाई सरुवा गरिएको छ । नेपाल स्वास्थ्य सेवाका र नेपाल शिक्षा सेवाका बिभिन्न समुह उपसमुह तहका कर्मचारीलाई सरुवा गरिएको छ ।
सरुवा भएकाको बिबरण यस प्रकार रहेको छ।

सम्बन्धित शिर्षक :