स्वास्थ्य मन्त्रालय लुम्बिनीद्धारा ‘संक्रामण तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन कार्यविधि २०८१ जारी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले संक्रामक तथा नसर्ने रोग न्यूनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन कार्यविधि २०८१ जारी गरेको छ।

यो कार्यविधि यहि पुस, २०८१ मा प्रकाशित भएको हो। यस कार्यविधिले लुम्बिनी प्रदेशमा संक्रामक र नसर्ने रोगहरूको नियन्त्रण र न्यूनिकरणका लागि स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन गर्ने प्रक्रियाहरू निर्धारण गर्दछ। यस कार्यविधिको कार्यान्वयनले लुम्बिनी प्रदेशमा संक्रामक र नसर्ने रोगहरूको नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

‘संक्रामक तथा नसर्ने रोग न्यूनिकरण कार्यविधि २०८१’

[pdf-embedder url=”https://swasthyasamachar.com/wp-content/uploads/2024/12/करयवध_२०८१.pdf”]

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :