स्वास्थ्यको छुट्टै विधेयक बन्ने बाटो खुल्यो :बहुप्रतिक्षित संघीय निजामती विधेयक संसदमा दर्ता

यस्तो छ(विधेयकको पूर्णपाठ)

स्वास्थ्यसमाचार/सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। संसदमा दर्ता भएको विधेयकमा स्वास्थ्य तर्फको समावेश छैन। अब स्वास्थ्यको छुट्टै विधेयक बन्ने बाटो पनि खुलेको छ।

कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न विधेयक ल्याइएको संघीय मामिला मन्त्री अनिता देवीले विधेयक दर्ता गरेकी हुन्।

विधेयकमा कर्मचारीको तलब भत्ता, सञ्चयकोष, बीमा, उपचार खर्च, उपदान लगायतका विषयसमेत विधेयकमा समेटिएको छ। विधेयकमाथि संसद्‌मा छलफल हुँदै पारित हुने छ। सघीय स‌ंसद्को दुवै सदनबाट पारित भएपछि यसले कानुनको रुप लिने छ।

यस्तो छ(विधेयकको पूर्णपाठ)

स्वास्थ्यको छुट्टै विधेयक बन्ने बाटो खुल्यो :बहुप्रतिक्षित संघीय निजामती विधेयक संसदमा दर्ता

विधेयकको पूर्णपाठ

सम्बन्धित शिर्षक :