लुम्बिनी प्रादेशिक अस्पतालमा एम.आर.आइ. सेवाको लागि १५ करोड

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एम.आर.आइ. सेवा बिस्तारको लागि रू. १५ करोड बिनियोजन गरेको छु ।

अर्थमन्त्री चेतनारायण आर्चायले बजेट भाषणमा उक्त कुरा बताउनु भएको छ। त्यस्तै प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवाको विस्तार गरिनेछ ।

पहाडी तथा दुर्गम स्थानका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नियमित रुपमा उपलब्ध गराउन चिकित्सकहरुलाई प्रोत्साहन गरिनेछ ।

सम्बन्धित शिर्षक :