लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पेश गरेको छ। सोमबार बसेको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेका हुन्।
नीति तथा कार्यक्रममा बाल मृत्युदर, मातृ मुत्युदर, कुपोषण घटाउने, सबैलाई सहज स्वास्थ्य सेवासहित संघीयताको सबलीकरण, प्रदेशभित्रको स्रोत साधनको परिचालन जस्ता विषयलाई प्राथमिकतामा राखेको छ।
[pdf-embedder url=”https://swasthyasamachar.com/wp-content/uploads/2024/06/niti-tatha-karyakram.pdf” title=”niti tatha karyakram”]
प्रतिकया दिनुहोस्