ग्यास्ट्रो सेन्टर बुटवलमा पहिलो पटक स्क्लेरोथेरापी सेवा सुरु

स्वास्थ्यसमाचार/ग्यास्ट्रो सेन्टर बुटवलले पहिलो पटक स्क्लेरोथेरापीका सेवाको सुरुवात गरेको छ। ग्यास्ट्रो सेन्टरमा वरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा.मोहन भुसालको नेतृत्वमा डा. सविर श्रेष्ठ लगायतको टोलीले उक्त सेवा प्रदान गरेको हो ।

नवलपरासी निवासी ७० बष्र्षिय महिलालाई यो सेवा प्रदान गरिएको प्रालिका बरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. मोहन भुसालले बताउनु भयो ।
स्क्लेरोथेरापी सुईको माध्यमबाट आन्द्रामा पठाई बिरामीको आन्द्रामा भएको रक्तश्राव रोक्न सकिने डा भुसालले बताउनु भयो।

उहाले बुटबल ग्यास्ट्रो सेन्टरले पेट आन्द्रा तथा कलेजो प्याक्रिज सम्बन्धीत बिशेषज्ञ सेवा थप्दै जाने जनाएको छ ।

सम्बन्धित शिर्षक :