बुटबल हस्पिटलले माग्यो चिकित्सक, नर्ससहित ठूलो संख्यामा कर्मचारी

स्वास्थ्यसमाचार/ बुटबल हस्पिटल प्रालिले आफनो सेवा बिस्तारका लागी ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालको नयाँ भबनमा सेवा बिस्तारका लागी थप स्वास्थ्यकर्मीहरु माग गरेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले आज सूचना प्रकाशन गरी करारमा नियुत्तिका कर्मचारी माग गरेको हो। मेडिकल अधिकृत देखी स्टाफ नर्स अहेब र अनमी , रेडियोग्राफर, फार्मेसी, ल्याब असिस्टेन्ट, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, फार्मेसी, ल्याब असिस्टेन्ट ईन्जिनियर प्रशासन कर्मचारी गरी ठुलो संख्यामा कर्मचारीका लागी आवेदन खुल्ला गरिएको अस्पतालका अध्यक्ष चुन्नु प्रसाद पौडेलले बताउन भयो।

बुटबलको अस्पताल लाईनमा अहिले सञ्चालन रहेको अस्पताल अब सुबिधा सम्पन्न भबनमा सेवा बिस्तार गर्ने तयारीका भैरहेको अस्पतालका अध्यक्ष पौडेलले बताउनु भयो।

सम्बन्धित शिर्षक :